थप १२७२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । आज थप १ हजार २ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज १ हजार ५ सय ७५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार हाल नेपालभर १५ हजार ४ सय ४७ जना सक्रमित संक्रमित छन् भने ५ सय ३७ जना क्वारेन्टिनमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार