नेपाल बङ्गलादेश बैंकद्धारा सामुदायिक विकास समितिलाई आर्थिक सहयोग

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले सुविधानगरस्थित सामुदायिक विकास समितिलाई तीन लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।हस्तान्तरण गरिएको उक्त रकम सो समितिले निर्माण गरेको एक सामुदायिक पुस्तकालयका लागि आवश्यक पुस्तक खरीद तथा सोहि पुस्तकालयको व्यवस्थापनका लागि उपयोग गर्ने भएको छ ।

बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंह र प्रमुख सञ्चालन अधिकृत सुरेश देवकोटाद्वारा समितिका सचिव हर्क बहादुर भट्टराईलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार