IME Life

नेपाल बङ्गलादेश बैंकद्धारा सामुदायिक विकास समितिलाई आर्थिक सहयोग

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले सुविधानगरस्थित सामुदायिक विकास समितिलाई तीन लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।हस्तान्तरण गरिएको उक्त रकम सो समितिले निर्माण गरेको एक सामुदायिक पुस्तकालयका लागि आवश्यक पुस्तक खरीद तथा सोहि पुस्तकालयको व्यवस्थापनका लागि उपयोग गर्ने भएको छ ।

बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंह र प्रमुख सञ्चालन अधिकृत सुरेश देवकोटाद्वारा समितिका सचिव हर्क बहादुर भट्टराईलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS