IME Life

नेपाल एसआईबी बैंकका ग्राहकले प्याथल्याव नेपालमा १५% छुट पाउने

SPIL
NIC ASIA

काठमाडौं । नेपाल एसआईबी बैंकका ग्राहकले डा. लाल प्याथल्याव नेपालमा छुट पाउने भएका छन् । बैंक र सो प्याथल्याबबीच सम्झौता भएको छ ।

सम्झौतामा बैंकका सम्झौता बैंकका प्रमूख व्यवसाय प्रबर्धन अधिकृत छपि राज पन्त र प्याथल्याबका क्षेत्रीय विक्री प्रबन्धक प्रविन कुमार सिंहले हस्ताक्षर गरे।

Prabhu
Crest

सम्झौता अनुसार ग्राहकले ल्याब, प्याथोलोजिको सेवा लिदाँ १५ प्रतिशत छुट पाउने छन् । यसरी छुट पाउन प्याथल्याबमा सो बैंकको डेबिड कर्डको प्रयोग गरेको हुनुपर्ने बैंकले बताएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS