SKIP THIS

IK Anniversary
IME Life

यो साता नेप्सेमा तीन कम्पनीको शेयर सुचिकृत, कुनको कति ?

SPIL
NIC ASIA

काठमाडौं । यो साता नेपाल धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्जमा ३ वटा कम्पनीको शेयर सूचिकृत भएको छ । स्टकका अनुसार ३ वटै कम्पनीको बोनस शेयर सूचिकृत भएको हो ।

यस साता नेप्सेमा नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेड ५ लाख ९६ हजार ४ सय ७० दशमलव ५ कित्ता बोनस शेयर सुचिकृत भएको छ ।

Prabhu
Crest

विजय लघुवित्त वित्तीय संस्था लिमिटेड २ लाख ९२ हजार २ सय १५ कित्ता बोनस शेयर सुचिकृत भएको छ भने फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड १२ लाख २७ हजार ४ सय ३४ कित्ता बोनस शेयर सुचिकृत भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS