IME Life

एकै दिन १ अर्ब माथि कारोवार भएको पुनर्बीमा कम्पनीमा कुन ब्रोकर सक्रिय देखिए ?

SPIL
NIC ASIA

काठमान्डौ। नेपाल पुनर्बीमा कम्पनीको आज १ अर्ब माथिको कारोवार भएको छ । मंसिर १८ गते नेप्सेमा जम्मा ८ अर्ब २ करोडको कारोवार भएकोमा नेपाल पुनर्बीमाको मात्र १ अर्ब ११ करोडको कारोवार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको बजार मूल्यमा आज थोरै करेक्सन देखिएको छ। कम्पनीको बजार मूल्य २३ रुपैयाँले घट्दै १७३५ प्रति कित्ता बजार मूल्य बन्द भएको छ ।

आज नेपाल पुनर्बीमाको कारोवारमा दुई ब्रोकर ५९ र ६ नम्बर ब्रोकर आक्रामक थिए । ब्रोकर नम्बर ५९ बाट १८ करोड ३३ लाख बराबरको पुनर्बीमाको शेयर खरिद भएको छ भने ब्रोकर नम्बर ६ बाट पुनर्बीमाको १६ करोड ३८ लाख बराबरको शेयर बिक्री भएको छ।

Prabhu
Crest

त्यस्तै दोश्रोमा ३३ नम्बर ब्रोकरबाट ५ करोड ४१ लाख बराबरको शेयर खरिद भएको छ भने ब्रोकर नम्बर ५८ बाट ५ करोड ४२ लाख बराबरको पुनर्बीमाको शेयर बिक्री भएको छ । यसरी आजको फ्लोरसिट हेर्दा पुनर्बीमामा सन्तुलित फ्लोरसिट देखिएको थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS