IME Life

प्राइम कमर्शियलको स्वामित्वमा रहेको नेरुडेको ८६ हजार ९ सय कित्ता शेयर लिलामीमा

SPIL
NIC ASIA

काठमाडौं । प्राइम कमर्शियल बैंक लिमिटेडको स्वामित्वमा रहेको नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर लिलाम बढाबढ गरी बिक्री हुने भएको छ । संस्थाले बैंकको ८६ हजार ९ सय कित्ता संस्थापक समूहको शेयरहरू लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो ।

उक्त शेयरको न्युनतम मूल्य प्रतिकित्ता ३ सय रूपैयाँ तोकिएको छ ।लगानीकर्ताले मंसिर २५ गते, बिहीबारबाट पौष २ गते बिहीबारसम्म बोलपत्र पेश गर्नुपर्नेछ ।

Prabhu
Crest

लगानीकर्ताले न्युनतम एक सय कित्ताको लागि आवेदन दिन सक्नेछन् अधिकतममा भने कुनै हद तोकिएको छैन । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS