IME Life

आज सुन चाँदीको मुल्य बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । आज सुनको मूल्य प्रतितोला एक हजार ६०० ले बढेको छ । हिजो बुधबारका तुलनामा आज छापावाला सुन प्रतितोला एक हजार ६०० ले वृद्धि भई ९२ हजार ६०० मा कारोवार भएको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजारमा कारोवार भएको थियो ।

यस्तै, तेजाबी सुन पनि तोलामा एक हजार ६०० ले नै वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । प्रतितोला ९० हजार ५५० मा बुधबार कारोवार भएको तेजाबी सुन आज प्रतितोला ९२ हजार १५० रु पैयाँमा कारोबार भइरहेको छ ।

Prabhu
Crest

चाँदीको मूल्य प्रतितोला २० ले वृद्धि भएको छ । प्रतितोला एक हजार १८५ मा बुधबार कारोवार भएको चाँदी आज भने प्रतितोला एक हजार २०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS