IME Life

नेशनल लाइफ इन्स्योरेन्सको लाभांश परिमार्जन

SPIL
NIC ASIA

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभाश परिमार्जन भएको छ । कम्पनीको आर्थिक वर्ष २०७५/७६ को वितरण योग्य मुनाफाबाट वितरण गर्ने घोषणा गरेको लाभांश परिमार्जन भएको हो ।

कम्पनीले यसअघि १५ प्रतिशत नगद लाभांश र २ दशमलव ५ प्रतिशत बोनस शेयर गरी कुल १७ दशमलव ५ प्रतिशत लाभांश घोषणा गरेर बीमा समितिमा स्विकृतीको लागि पेश गरेकोमा बीमा समितिले स्वीकृत नगरेपश्चात कम्पनीले आर्थिक वर्ष २०७५र७६ को मुनाफाबाट वितरण गर्न लागेको लाभांश परिमार्ज गरेको कम्पनाीले जनाएको छ ।

Prabhu
Crest

अब कम्पनीले १० प्रतिशत बोनस शेयर र ० दशमलव ५३ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

उक्त लाभांश बीमा समिति र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS