IME Life

नव उद्यमी युवाले २% ब्याजदरमा ५० लाख रुपैयाँसम्म ऋण पाउने, कार्यविधि स्वीकृत

SPIL
NIC ASIA

काठमाडौं । उद्यम क्षेत्रमा केही गर्न चाहने नव उद्यमी युवाहरुलाई सरकारले बार्षिक २ प्रतिशत ब्याजदरमा अधिकतम् ५० लाख रुपैयाँसम्म बैंकहरुमार्फत ऋण लिन पाउने भएका छन् । नेपाल सरकार मन्त्रिपरिषदबाट आज जारी गरेको कार्यविधि अनुसार नयाँ पुस्ताका युवा उद्यमीहरुले पहिलो उद्यम सुरु गर्न यस्तो ऋण प्राप्त गर्नेछन् ।

सरकारले आज जारी गरेको कार्यविधि अनुसार उक्त ऋण प्रवाह सम्बन्धी नियमन गर्न एउटा समिति बन्नेछ । सो समितिले उद्योग, कृषि, उर्जा, स्वास्थ्य, पर्यटन , शिक्षा, सूचना प्रविधि लगायतका क्षेत्रमा आवश्यक लगानीयोग्य पूँजी जुटाउन नसकेका लघु, घरेलु, साना तथा मझौला, उद्यमी, व्यवसायी वा आविस्कारकर्तालाई कर्जा प्रदान गर्न प्रस्ताव आह्वान गरी ऋण प्रवाह गर्नेछ ।

Prabhu
Crest

सो समितिले परियोजना छनौट, कर्जा प्रवाह तथा त्यसरी प्रवाह भएको कर्जाको सदुपयोग भए नभएको अध्ययन गर्नेछ । त्यस्तो कर्जा उद्यमीहरुले जम्मा २ प्रतिशत ब्याजदरमा प्राप्त गर्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS