IME Life

ऐतिहासिक नयाँ रेडर्कसहित नेप्से २१०० नजिक, पुनर्बीमाको शेयर कारोबार १४ करोडमा सीमित

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा बुधबार एकै दिन ७० अंकले नेप्से परिसूचक बृद्धि भएको छ । बुधबार भएको बृद्धिसँगै नेप्से २१०० नजिकै पुगेको छ ।

केही दिनदेखि लगातार बृद्धि हुने क्रममा रहेको शेयर बजार बुधबार एकै दिन ७०.६२ अंकले बृद्धि भएको छ । सो बृद्धिसँगै नेप्से परिसूचक २०७१.०२ अंकमा पुगेको छ । आज रेकर्ड भएको नेप्से परिसूचक अहिलेसम्मकै उच्च हो ।

Prabhu
Crest

बुधबार सबैभन्दा धेरै ४० करोड रुपैयाँको कारोबार भएको छ । त्यस्तै, दोस्रोमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको ३० करोड रुपैयाँको कारोबार भएको छ । यसअघि उच्च बिन्दुमा रहेको नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भने आज जम्मा १४ करोडमा सीमित हुन पुगेको छ । बुधबार सात अर्ब ३७ करोड ४० लाख १७ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS