IME Life

फेरी बढ्यो सुनको मुल्य

SPIL
NIC ASIA

काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्य बढेको छ । आज बुधबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुनको मूल्य पनि तोलामा ५ सय रुपैयाँले नै बढेर प्रतितोला ९० हजार ५ सय ५० रूपैयाँमा कारोबार भएको छ ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेर प्रतितोला एक हजार एक सय ८५ रूपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS