स्वाबलम्बन लघुवित्तको स्वतन्त्र सञ्चालक उपाध्यायको पदावधि समाप्त

काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालक साधना उपाध्यायको पदावधि समाप्त भएको छ ।

कम्पनीको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । उपाध्यायको दुई वर्षको पदावधि समाप्त भएको कम्पनीले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार