IME Life

नेप्से सामान्य अंकले बढ्दा ७ अर्ब माथिको कारोबार, नेपाल पुनर्बीमाको सर्वाधिक

SPIL
NIC ASIA

काठमाडौं । आज नेप्से सामान्य अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसुचक ३ दशमलव ३५ अंकले बढेर २०००.४० को विन्दुमा कायम भएको छ ।

आज हाइड्रोपावर कम्पनी, माइक्रोफाइनान्स, जीवन बीमा समुह, उत्पादनमुलक र अन्य उपसूचक हरियाली भएका छन् । यी उपसुचकमध्ये सबैभन्दा धेरै जीवन बीमा समुह २१६ प्रतिशतले बढेको छ ।

Prabhu
Crest

दिनभरिमा १ सय ९७ कम्पनीको १ करोड ८५ लाख ७६ हजार ७ सय ८ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४० करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल रि इन्स्योरेन्सको ६५ करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेपाल टेलिकमको ४४ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ ।

नेपाल रि को शेयर ९ दशमलव ९७ प्रतिशतले बढेको छ भने रसुवागढी हाईड्रोपावरको शेयर ९ दशमलव ९६ प्रतिशतले बढेको छ ।एभरेष्ट इन्स्योरेन्सको प्रमोटर शेयर ९ दशमलव २४ प्रतिशतले घटेको छ भने ग्रिन डेभलपमेन्ट बैंकको शेयर ५ दशमलव ४२ प्रतिशतले घटेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS