IME Life

भोलिदेखि नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयर लिलामीमा विक्री खुला हुने

SPIL
NIC ASIA

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर भोलि बुधवारदेखि लिलामीमा विक्री खुला हुने भएको छ । कम्पनीले १० लाख ४ हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्न लागेको जनाएको छ ।

उक्त शेयरमा आवेदकले पुस १ गतेसम्म आवेदन गर्न सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रति शेयर रू। ७२५ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।

Prabhu
Crest

आवेदन बुझाउने स्थान एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

उक्त शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम एक हजार कित्ताको लागि आवेदन आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS