IME Life

लक्ष्मी इक्वीटी फण्डको न्याभ बढ्यो, मुनाफा २१ करोड पुग्यो

SPIL
NIC ASIA

काठमाडौं । लक्ष्मी इक्विटी फण्डको प्रति इकाई खुद सम्पत्तिको मूल्य (एनएभी) वृद्धि भएको छ । कार्तिक महिनाको तुलनामा मंसिर महिनामा खुद सम्पत्तिको मूल्य बृद्धि भएको छ । योजनाको कात्तिक मसान्त सम्ममा प्रतिइकाई खुद सम्पत्ति ११.४८ रुपैयाँ रहेकोमा मंसिर मसान्तमा वृद्धि भएर १२.५५ पुगेको हो ।

सो फण्डको एनएभीमा आएको बृद्धिसँगै नाफामा पनि वृद्धि भएको छ । उक्त योजनाले कात्तिक मसान्तमा ७ करोड ६८ लाख ७ हजार रुपैयाँ नाफा आर्जन गरेकोमा मंसिर मसान्तमा वृद्धि भएर २१ करोड ३ लाख २५ हजार पुगेको छ । उक्त अवधीमा कोषको मुनाफा तीन गुणा बृद्धि भएको देखिएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS