IME Life

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको साधारणसभा पुस २८ मा हुने, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाईनान्सको १९ औं बार्षिक साधारणसभा आगामी पुस २८ गते आह्वान गरिएको छ । कम्पनीले आज दोस्रो पटक सूचना जारी गर्दै पुस २८ गतेका लागि साधारणसभा तोकेको जनाएको हो ।

साधारणसभा विहान १०ः०० बजे कम्पनीको कार्यालय हरिहर भवन पुल्चोकमा डाकिएको छ । साधारणसभामा वित्तीय विवरण पारित गर्ने, अडिटर नियुक्ती लगायतका नियमित प्रस्तावका अतिरिक्त ३.४ प्रतिशत बोनस शेयर तथा नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित हुने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

त्यस्तै, मर्जर जाने, गाभ्ने तथा गाभिन सम्बन्धी सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने निर्णय समेत पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS