IME Life

सेन्ट्रल फाईनान्सद्वारा १० प्रतिशत लाभांश दिने घोषणा, बोनस र नगद कति ?

SPIL
NIC ASIA

काठमाडौं । सेन्ट्रल फाईनान्स कम्पनीले गत आर्थिक वर्षमा आर्जन गरेको सञ्चालन मुनाफाबाट कूल १० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । फाइनान्स कम्पनीको हिजो बसेको सञ्चालक समितिको २९६ औ बैठकले आर्थिक वर्ष २०७६।०७७ मा आर्जित मुनाफाबाट कूल आठ करोड २३ लाख ३९ हजार ७८६ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांशमा ७ प्रतिशत बोनस र शेयर तीन प्रतिशत नगद लाभांश कर सहित प्रस्ताव गरिएको छ । सो लाभांश नियमनकारी निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि तथा आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीहरुले प्राप्त गर्नेछन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS