IME Life

सात अंकले बढ्यो नेप्से, झण्डै सात अर्बको कारोबार

SPIL
NIC ASIA

काठमाडौं । राजनीतिक अस्थिरताको कारण पुँजि बजारमा पहिरो जाने विश्लेषण भइरहेको बेला पुँजि बजार भने अझै बढ्ने क्रम रोकिएको छैन । हिजो झण्डै १०० अंकले बढेको नेप्से बुधबार सात अंकको बृद्धिसँगै कारोबार परिसूचक २०६८.४५ अंकमा पुगेको छ ।

सर्भरमा उत्पन्न समस्याका बीचमा झण्डै सात अर्बको कारोबार भएको छ । नेप्सेका अनुसार बुधबार छ अर्ब ८६ करोड २४ लाख ४५ हजार २१५ रुपैयाँको कारोबार भएकोछ । कूल दुई तीन वटा कम्पनीका एक करोड १५ लाख ५८ हजार ९९१ कित्ता शेयर खरिद बिक्री भएको हो ।

Prabhu
Crest

आइतबार नबिल बैंक, समृद्धि फाइनान्स लगायतको शेयर मूल्यमा उच्च मूल्यबृद्धि भयो भने नारायणी विकास बैंक र युनाईटेड आईडिआई मार्दी हाईड्रो पावर कम्पनीको शेयर मूल्य उच्च बिन्दुले घटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS