IME Life

एमडिआरटीमा पर्न अन्तिम दौडधुप गर्दै अभिकर्ता, अब ९ दिन मात्रै बाँकी

SPIL
NIC ASIA

काठमाडौं । आगामी वर्ष सिंगापुरमा हुने एमडिआरटीको छनौटमा पर्न बीमा अभिकर्ताहरु अन्तिम कसरतमा जुटेका छन् । अंग्रेजी क्यालेण्डर अनुसार बार्षिक रुपमा ३० लाख १२ हजार रुपैयाँ (यस वर्ष कोभिडका कारण लक्ष्य घटाइएको) बीमा शुल्क संकलन गर्ने अभिकर्ताले आगामी वर्षको एमडिआरटी विश्व सम्मेलनमा सहभागी हुन पाउनेछन् । सो व्यवस्था अनुसार सन् २०२० भित्रमा तोकिएको बीमा शुल्क संकलन गर्ने अभिकर्ताले आगामी वर्ष सिंगापुरमा हुने एमडिआरटीमा सहभागी हुन पाउनेछन् ।

आगामी वर्षको एमडिआरटीमा क्वालिफाईड हुन तोकिएको बीमा शुल्कको लक्ष्य पुर्याउन बीमा अभिकर्ताहरु जुटेका छन् । सन् २०२० सकिन अब नौ दिन मात्रै बाँकी छ । आगामी डिसेम्वर ३१ सम्म बीमा गराई कूल ३० लाख १२ हजार बीमा शुल्क व्यक्तिगत कोडमा संकलन गर्ने अभिकर्तालाई कम्पनीले आगामी वर्ष सिंगापुरमा हुन गइरहेको एमडिआरटीको विश्व सम्मेलनमा भाग लिन पाउनेछन् ।

Prabhu
Crest

क्षमता र व्यक्तित्व विकासको प्रतिष्ठित अन्तर्राष्ट्रिय प्लेटफर्ममा भाग लिन पाउने हुँदा बीमा अभिकर्ताहरुको लागि एमडिआरटी निकै नै महत्वपूर्ण छ । अन्तिम समयमा बीमा कम्पनीहरुले समेत विभिन्न स्कीम दिएर एमडिआरटीको लक्ष्य पुर्याउन बीमा अभिकर्ताहरुलाई प्रोत्साहन गरिरहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS