SKIP THIS

IK Anniversary
IME Life

छ्याङदी हाइड्रोको लाभांश प्रस्ताव

SPIL
NIC ASIA

काठमाडौं । छ्याङदी हाइड्रोले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मङ्सिर ३० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ सम्मको मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद गरि कुल ५ दशमलव २६ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाधांश कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश बितरण हुनेछ ।

Prabhu
Crest

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS