IME Life

विजय लघुवित्तको ४८ हजार ६ कित्ता शेयर लिलामीमा

SPIL
NIC ASIA

काठमाडौँ । विजय विकास स्रोत केन्द्रको स्वामित्वमा रहेको विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक समूहको शेयर लिलाम बढाबढ गरि बिक्री गर्ने भएको छ । संस्थाले संस्थापक समूहको ४८ हजार ६ कित्ता शेयर बिक्री गर्न लागेको हो ।

उक्त शेयरको न्युनतम मूल्य प्रतिकित्ता २ सय ७५ रूपैयाँ कायम गरिएको छ लगानीकर्ताले सो वा सो भन्दा धेरै मूल्य अंकित गरि बोलकबोल गर्नुपर्ने संस्थाले जनाएको छ ।

Prabhu
Crest

यस लिलामी शेयरमा पौष ७ गतेबाट माघ १२ गतेसम्म हाल कायम रहेका संस्थापक शेयरधनीले मात्र आवेदन दिन सक्ने संस्थाले जनाएको छ । संस्थाको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS