IME Life

बीमा समितिद्वारा कृषि तथा पशुपंक्षी निर्देशिका जारी

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले आजदेखि लागू हुने गरी कृषि तथा पशुपंक्षी निर्देशिका २०७७ जारी गरेको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले समितिको निर्णय अनुसार कृषि तथा पशुपंक्षी निर्देशिका जारी गरेका हुन् । बीमा समितिले २०६९ सालमा जारी गरेको बाली तथा पशुपंक्षी निर्देशिकालाई संशोधन गर्दै आजदेखि कृषि तथा पशुपंक्षी बीमा निर्देशिका जारी गरेको हो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS