IME Life

नेप्से २८ अंकले बढ्दा साढे ८ अर्ब माथिको कारोबार , नेपाल लाइफको सर्वाधिक

SPIL
NIC ASIA

काठमाडौं । नेप्से २८ दशमलव ७९ अंकले बढेर १,९९७ दशमलव ०५ को विन्दुमा कायम भएको छ ।बैंकिङ्, विकास बैंक, फाइनान्स र म्युचअल फन्ड बाहेक अन्य क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ ।

दिनभरिमा १ सय ९८ कम्पनीको २ करोड ५१ लाख ९१ हजार ३ सय १९ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ८६ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै नेपाल लाइफको ३८ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै, नेपाल रि इन्स्योरेन्सको ३७ करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ ।

युनाईटेड हाईड्रोपावरको शेयर १० प्रतिशतले बढेको छ भने अपर तामाकोशीको शेयर ९ दशमलव ८० प्रतिशतले बढेको छ ।
विशाल बजारको शेयर १० प्रतिशतले घटेको छ भने बार्टलर नेपाल (तराई)को शेयर ५ दशमलव ४२ प्रतिशतले घटेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS