IME Life

निजी क्षेत्रलाई साथ लिएर अघि बढ्ने अर्थमन्त्री पौडेलको प्रतिबद्धता

SPIL
NIC ASIA

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार निजी क्षेत्रको साथ लिएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले सरकार निजी क्षेत्रको साथमा रहेको बताउँदै कोभिड-१९ का कारण सिर्जित प्रतिकूलताका बावजुद पनि उच्च मनोबलका साथ काम गर्न निजी क्षेत्रसँग हातेमालो गर्ने प्रस्ताव अघि सारेका छन् ।

भेटवार्ताको अवसरमा अर्थमन्त्री पौडेलले निजी क्षेत्रलाई प्रोत्साहन र प्रवद्र्धन गरेर अघि बढ्ने योजनामा सरकार रहेको बताउँदै नीति नियम बनाउँदादेखि कार्यान्वयनको तहसम्म निजी क्षेत्रको चासो र सरोकारहरु समेटेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । अर्थमन्त्री पौडेलले निजी क्षेत्रले अघि सारेका माग तथा विषयलाई सम्बोधन गर्नका लागि निरन्तर दोहोरो संवादमा रहने बताए ।

Prabhu
Crest

उद्योगी तथा व्यावसायीहरुलाई सहयोग तथा प्रोत्साहनका लागि सरकारले पुनर्कर्जा, व्यावसायी निरन्तरता कर्जा लगायतका कार्यक्रमहरु ल्याएको भन्दै अर्थमन्त्री पौडेलले तिनीहरुको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिने बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS