IME Life

सवा नौ अर्बको कारोबार हुँदा नेप्से १९६८ पुग्यो, नेपाल पुनर्बीमा कम्पनीको ५१ करोड शेयर कारोबार

SPIL
NIC ASIA

काठमाडौं । नेप्से ७५ दशमलव ०२ अंकले बढेर १,९६८ दशमलव २७ को विन्दुमा कायम भएको छ ।ट्रेटिङ, होटल, निर्जिवन बीमा र उत्पादनमूलक क्षेत्र बाहेक अन्य क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ ।

दिनभरिमा २ सय कम्पनीको २ करोड ५९ लाख ४५ हजार ३ सय ८० कित्ता शेयर किनबेच हुँदा ९ अर्ब २२ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।आज सबैभन्दा धेरै नेपाल रि इन्योरेन्स ५१ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै, कुमारी बैंकको ४० करोड ८ लाख रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

ग्रिन डेभलपमेन्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सेञ्चुरी कर्मशीयल बैंकको शेयर १० प्रतिशतले बढेको छ भने सनराईज बैंकको शेयर ९ दशमलव ९२ प्रतिशतले बढेको छ ।

विशाल बजारको शेयर १० प्रतिशतले घटेको छ भने आँखु खोला जलविधुत्को शेयर ६ दशमलव २५ प्रतिशतले घटेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS