IME Life

युनाईटेड इर्दी मर्दीको आईपिओ आज ४ बजे बाँडफाँड हुने

SPIL
NIC ASIA

काठमाडौं । युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर कम्पनीले निष्काशन गरेको आईपओ आजै अपरान्ह ४ बजे बाँडफाँड हुने भएको छ ।

सो आईपिओको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको रजिष्टर्ड कार्यालयमा आईपिओ बाँडफाँड गर्न लागिएको हो । कम्पनीले आठ लाख १२ हजार ७३० कित्ता आईपिओमा कूल पाँच लाख ४१ हजार २६३ आवेदन भरेका छन् ।

Prabhu
Crest

सो मध्ये जम्मा ८१ हजार २७३ जना आवेदकले मात्रै न्यूनतम १० कित्ताको दरले शेयर पाउनेछन् । त्यस्तै चार लाख ५९ हजार जनाले शेयर पाउने छैनन् । आजै साँझसम्म आईपिओ बाँडफाँडको नतिजा आईसक्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS