IME Life

जाल्पा र महिला सामुदायिक लघुवित्तले मंसिर १६ गतेदेखि एकीकृत कारोबार थाल्ने

SPIL
NIC ASIA

काठमाडौँ । जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेड र महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले मंसिर १६ गते मंगलबारदेखि एकीकृत कारोबार थाल्ने भएका छन् । संस्थाले एक सुचना जारी गर्दै यस्तो जनाएको छ

साविकका दुवै संस्थाबाट सञ्चालन हुँदै आएको सम्पूर्ण वित्तीय कारोबारहरू मर्जर पश्चात जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट हुने संस्थाले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS