IME Life

पावर ट्रान्समिसनको साधारण सभा पुस १३ गते

SPIL
NIC ASIA

काठमाडौं । पावर ट्रान्समिसन कम्पनी नेपाल लिमिटेडले १२औं वार्षिक साधारण सभा पुस १३ गते बोलाएको छ ।

सभा नेविप्राको सभाहल दरवारमार्ग, काठमाडौंमा अपरान्ह ४ बजे शुरु हुने भएको हो । कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

Prabhu
Crest

सभाले २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापूँजीको १८ प्रतिशत नगद लाभांश वितरण स्वीकृति प्रदान गर्नेछ ।

साथै, सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, २०७७/७८ को लागि लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने र विविध विषयमा छलफल गर्ने एजेण्डा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS