काठमाडौं । काठमाडौं उपत्यकामा थप ८ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनसार आज काठमाडौंमा ५ सय ९९, भक्तपुरमा ६३ र ललितपुरमा १ सय ६० जना कोरोना संक्रमितहरु थपिएका हुन् ।।
आज देशभर १७०३ जनामा कोरोना संक्रमण देखिएको छ ।
296 Views