IME Life

थप १७०३ जनामा कोरोना संक्रमण पुष्टि

SPIL
NIC ASIA

काठमाडौं । नेपालमा थप १ हजार ७ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज देशभर १ हजार २ सय ३६ जना कोरोना संक्रमित डिस्जचार्ज भएका छन् ।हाल देशभर १७ हजार २ सय ३७ जना सक्रिय संक्रमित छन् भने ६ सय १ जना क्वारेन्टिनमा रहेका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS