IME Life

४० लाख ५० हजार कित्ता आईपिओ निष्काशन गर्न ङादी हाईड्रोपावर धितोपत्र बोर्डमा

SPIL
NIC ASIA

काठमाडौं । ङादी हाईड्रो पावरले निष्काशन गर्न लागेको ४० लाख ५० हजार कित्ता आईपिओ नेपाल धितोपत्र बोर्डमा दर्ता भएको छ ।

उक्त जलविद्युत कम्पनीले यही मंसिर १० गते आफूले निष्काशन गर्न लागेको ४० करोड ५० लाख रुपैयाँ बराबरको शेयर जारी गर्न अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो ।

Prabhu
Crest

कम्पनीले आयोजना प्रभावित स्थानीयबासी तथा सर्वसाधारणको लागि आईपिओ जारी गर्ने प्रस्ताव अघि बढाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS