IME Life

प्रभु लाईफ इन्स्योरेन्सको ६० लाख कित्ता आईपिओले पायो अनुमति, यसै महिना जारी हुने

SPIL
NIC ASIA

काठमाडौं । प्रभु लाईफ इन्स्योरेन्स कम्पनीले जारी गर्न लागेको ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपिओलाई नेपाल धितोपत्र बोर्डले हिजो अनुमति दिएको छ ।

बोर्डले आज प्रकाशित गरेको सूचना अनुसार १०० रुपैयाँ अंकित दरका ६० लाख कित्ता आईपिओ जारी गर्न अनुमति दिएको हो ।

Prabhu
Crest

आईपिओ जारी गर्ने अनुमति पाएपछि करिब ६० करोड रुपैयाँ बराबरको आईपिओ यसै महिना जारी गर्ने तयारी भइरहेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । आईपिओ जारी गरेपछि कम्पनीको चुक्ता पुँजि दुई अर्ब पुग्ने छ । हाल कम्पनीमा संस्थापक शेयरधनीहरुले एक अर्ब ४० करोड रुपैयाँ लगानी गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS