IME Life

सानिमा इक्विटी फन्डको खुद सम्पति मूल्य बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । कात्तिक मसान्तसम्म सानिमा इक्विटी फन्डको खुद सम्पति मूल्य (न्याभ) १२ रुपैयाँ ८२ पैसा कायम भएको छ ।फन्डको न्याभ अघिल्लो महिनाको तुलनामा १२ पैसाले बढी हो । असोजमा फन्डकोे न्याभ १२ रुपैयाँ ७० पैसा थियो ।

कात्तिक सम्ममा सूचीकृत कम्पनीको शेयरमा लगानी १ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो महिनाको भन्दा ४ करोड २९ लाखरुपैयाँ बढी हो । असोजमा यस फन्डको सूचीकृत कम्पनीको सेयरमा लगानी १ अर्ब १९ करोड रुपैयाँ रहेको थियो ।

Prabhu
Crest

यस अवधिमा फन्डले ७३ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै नबिल बैंकको शेयरमा लगानी गरेको छ । नबिल बैंकको १ लाख १४ हजार ५०२ कित्ता शेयरमा १० करोड १५ लाख ६३ हजार रुपैयाँ लगानी गरिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS