IME Life

एनआइबीएल सहभागीता फन्डको न्याभ बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । कात्तिक मसान्तसम्म एनआइबीएल सहभागीता फन्डको प्रतिइकाई खुद मूल्य (न्याभ) बढेको छ । गत महिनाको तुलनामा फन्डको न्याभ ६३ पैसाले बढेर ११ रुपैयाँ ९१ पैसा पुगेको छ । अघिल्लो महिनामा फन्डको न्याभ ११ रुपैयाँ २८ पैसा रहेको थियो ।

सूचीकृत कम्पनीहरुको शेयरमा लगानी ६ दशमलव ५३ प्रतिशतले घटेर १३ करोड ४८ लाख रुपैयाँ कायम भएको छ ।अघिल्लो महिनामा फन्डले सूचीकृत शेयरमा १४ करोड ४२ लाख ७७ हजार रुपैयाँ लगानी गरेको थियो ।यस फन्डले अहिले ४२ वटा सूचीकृत कम्पनीको शेयरमा लगानी गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS