IME Life

भोलिदेखि एनआईसी एशिया डाइनमिक डेब्ट फण्डको इकाई बिक्री खुला

SPIL
NIC ASIA

काठमाडौं । एनआईसी एशिया क्यापिटल अन्तर्गत सञ्चालन हुने एनआईसी एशिया डाइनमिक डेब्ट फण्डको शुक्रवारदेखि इकाई विक्री खुला हुने भएको छ ।

उक्त योजनाले ५ करोड इकाई निष्काशन गर्न लागेको हो । जसमध्ये ७५ लाख इकाई कोष प्रबर्द्धक एनआईसी बैंकले सुरक्षित गरी बाँकी रहेको ४ करोड २५ लाखमध्ये प्रथम चरणमा १ करोड २५ लाख इकाई विक्री गर्न लागेको हो ।

Prabhu
Crest

यस खुलामुखी योजना छिटोमा मंसिर १६ र र त्यस अवधिमा विक्री नभएमा मंसिर २६ गतेसम्म आवेदकले आवेदन गर्न सक्नेछन् । आवेदकले प्रतिइकाई १० रुपैयाँका दरले न्यूनतम १०० इकाई र अधिकतम ५० लाख इकाईसम्मका लागि आवेदन गर्न सक्नेछन् ।

उक्त योजनाले निष्कासन गर्न लागेको इकाईलाई इक्रा नेपालले इक्राएनपी बीबीबी प्लस रेटिङ प्रदान गरेको छ ।

नेपाल धितोपत्र बोेर्डबाट अुनमति पाएका सिआस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन गर्न सकिने कम्पनीले बताएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS