IME Life

एकैदिन नेप्सेमा सात अर्ब ६१ करोडको कारोबार, १८ अंकले बढ्यो नेप्से

SPIL
NIC ASIA

काठमाडौं । साताको अन्तिम दिन नेप्सेमा उछाल आएको छ । एकै दिन सात अर्ब ६१ करोड ३० लाख ३० हजार ९१ रुपैयाँको कारोबार हुँदा नेप्सेले समेत १९२६.९२ को ऐतिहासिक बिन्दु छोएर १८९३.२४ अंकमा फर्केको छ ।

Prabhu
Crest

बिहिवार एक करोड ७१ लाख ८८ हजार ९९ कित्ता शेयर कारोबार भएको छ । कूल् २०१ वटा कम्पनीको शेयर कारोबार हुँदा साल्ट ट्रेडिङ र ङादी ग्रुप पावरका लगानीकर्ताहरुले गुमाएका छन् ।

त्यस्तै, एनएमबी माईक्रो फाइनान्स र पाँचथर पावर कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा धेरै कमाएका छन् । त्यस्तै, हिमालयन उर्जा विकास कम्पनी, नबिल बैंकका लगानीकर्ताहरुले कमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS