IME Life

सिन्धु ज्वाला हाइड्रोपावरको तेश्रो र चौथो वार्षिक साधारण सभा आह्वान

SPIL
NIC ASIA

काठमाडौँ । सिन्धु ज्वाला हाइड्रोपावर कम्पनी लिमिटेडले तेश्रो र चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको तेश्रो र चौथो वार्षिक साधारण सभा पौष ३ गते शुक्रबार, कम्पनीको कार्यालय तिनकुने, काठमाडौँमा दिउँसो १ बजेबाट सुरू हुने जनाएको छ ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७५/ ७६ र २०७६/ ७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ ।

Prabhu
Crest

त्यस्तै, सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिने एजेण्डा पनि रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS