काठमाडौं । काठमाडौं उपत्यकामा थप ८ सय ३५ जनामा कोरोना संक्रमण देखिएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाडौंमा ६ सय ३५, भक्तपुरमा ८७ र ललितपुरमा १ सय १३ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
आज देशभर १९४८ जनामा कोरोना संक्रमण देखिएको छ ।
279 Views