IME Life

उन्नति सहयकार्य लघुवित्तको यस्तो देखियो पहिलो त्रैमास

SPIL
NIC ASIA

काठमाडौं । उन्नति सहयकार्य लघुवित्तले चालू आर्थिक बार्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।लघुवित्तले प्रकाशन गरेको वित्तीय विवरण अनुसार लघुवित्तको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ४८ दशमलव ९२ प्रतिशतले घटेको छ।

गत आर्थिक बर्षमा १ करोड २६ लाख ५१ हजार नाफा आर्जन गरेको लघुवित्तले चालू आवको पहिलो त्रैमासमा ६४ लाख ६२ हजारमा कायम भएको छ ।गत आथिक बर्षको पहिलो त्रैमासमा कम्पनीको निष्क्रिय कर्जा १ दशमलव ८५ रहेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर ४ दशमलव १३ प्रतिशत पुगेको छ ।

Prabhu
Crest

यस अवधिमा लघुवित्तले १ अर्ब ९४ करोड रुपैयाँ सापटि लिएर, ८२ करोड २४ लाख निक्षेप संकलन गरि २ अर्ब ४५ करोड ४९ लाख कर्जा लगानी गरेको छ ।

लघुवित्तको हालको चुक्तापूँजी १४ करोड ९५ लाख रुपैयाँ रहेको उक्त जगेडा कोषमा ७ करोड ६९ लाख रुपैयाँ संचित रहेको छ ।
लघुवित्तको प्रतिशेयर आम्दानी १७ रुपैयाँ २९ पैसा र प्रतिशेयर नेटवर्थ १ सय ५१ दशमलव ४४ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS