काठमाडौँ । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले सिनियर चार्टर्ड एकाउण्टेन्टस् पदको लागि कर्मचारी माग गरेको जनाएको छ ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मंसिर १८ गतेभित्र आवेदन दिन सक्नेछन् ।
529 Views