IME Life

नेप्से २९ अंकले बढ्दा, ५ अर्ब ४४ करोडको कारोबार

SPIL
NIC ASIA

काठमाडौं । नेप्से २९ दशमलव ६८ अंकले बढेर १,८१० दशमलव ११ को विन्दुमा कायम भएको छ । होटल बाहेक अन्य क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ ।दिनभरिमा १ सय ९६ कम्पनीको १ करोड १७ लाख ४८ हजार ५ सय २० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४४ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एनआईसी एशिया बैंकको ३७ करोड ३३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । त्यस्तै, नेपाल टेलिकमको २८ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

Prabhu
Crest

त्यसैगरी, आज बोर्टलर नेपाल (तराई)को शेयर ९ दशमलव ९९ प्रतिशतले बढेको छ भने हिमालयन डिस्टीलरीको शेयर ९ दशमलव ९८ प्रतिशतले बढेको छ ।
सोल्टि होटलको शेयर ३ दशमलव २० प्रतिशतले घटेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर ३ दशमलव ०७ प्रतिशतले घटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS