IME Life

प्रुडेन्सियल इन्स्योरेन्सका सञ्चालक विजुक्छेद्वारा राजिनामा

SPIL
NIC ASIA

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका सञ्चालक बिवेक बिजुक्छेले पदबाट राजिनामा दिएका छन् । कार्तिक २० गते राजिनामा दिएका बिजुक्छेको राजिनामा सञ्चालक समितिबाट स्वीकृत भएको छ । यही मंसिर ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बिजुक्छेको राजिनामा स्वीकृत गरेको हो ।

गत भदौंमा मात्रै सञ्चालकमा चयन भएका बिजुक्छेले घरायसी कारण देखाएर राजिनामा दिएका हुन् । उनले कार्तिक २० गते सञ्चालक समिति समक्ष राजिनामा बुझाएका थिए ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS