IME Life

बेष्ट फाइनान्सले प्रकाशन गर्यो नयाँ ब्याजदर

SPIL
NIC ASIA

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । फाइनान्सले विभिन्न खातामा आज ९मंसिर ७ गते, आइतबार० बाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

कम्पनीले निक्षेप खातामा न्युनतम ५ प्रतिशतदेखि अधिकतम ६ प्रतिशतसम्म ब्याजदर दिने जनाएको छ । त्यस्तै, कम्पनीले मुद्दती निक्षेपमा न्युनतम ५ दशमलव ५० प्रतिशतदेखि अधितम ९ दशमलव २५ प्रतिशतसम्म ब्याजदर दिने बताएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS