IME Life

शाइन रेसुङ्गा डेभपलमेन्ट बैंकको संस्थापक शेयर परिवर्तन

SPIL
NIC ASIA

काठमाडौं । शाइन रेसुङ्गा डेभपलमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन भएको छ ।बैंकको ११ लाख १९ हजार ५ सय ९६ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तन भएको  कम्पनीले जनाएको छ ।

शेयर संरचना पश्चात् बैकको शेयर स्वामित्व संस्थापकको ५४ दशमलव ८५ प्रतिशत र सर्वसाधारणको ४५ दशमलव १५ प्रतिशत रहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS