IME Life

यस्तो छ श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले प्रकाशन गरेको नयाँ ब्याजदर

SPIL
NIC ASIA

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । फाइनान्सले विभिन्न खातामा मंसिर १ गते सोमबारबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

फाइनान्स कम्पनीले बचत निक्षेपतर्फ ४ दशमलव ५० प्रतिशतदेखि ६ दशमलव ५० प्रतिशतसम्म ब्याजदर दिने जनाएको छ । त्यस्तै, मुद्धती निक्षेपतर्फ ७ प्रतिशतदेखि ८ दशमलव ७५ प्रतिशतसम्म ब्याजदर दिने जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS