IME Life

रोडबाट करोडको यात्रामा ल्याउने व्यबसायिक अभिकर्ताहरुलाई केहि सुत्रहरु 

SPIL
NIC ASIA

अरुण भट्टराई

मानब जीवन निकै महत्बपुर्ण मानिन्छ किनकि, जीवन  आशा र भरोसामा चलेको हुन्छ, जीवन चन्दन जस्तो महत्बपुर्ण छ, जुन जति सोनो टुक्रा होस तर सुगन्ध चन्दनको जस्तो छर्न सकियोस । जीबन यापन गर्ने क्रममा मानब जीवनका सपनाहरु यति धेरै टुट्न सक्छन कि जसले गर्दा जीव ननै उदाङ्गो बनाइदिन्छ, तर यस्तो हुनबाट बच्न तपाइ कुर्न पेशा वा ब्यवसायमा जोडिनुपर्छ , यदि तपाइ बीमा अभिकर्ता हो भने तलका सुत्र प्रयोग गर्नुहोस तपाई  रोड बाट करोडपतिको यात्रामा जान ब्यवसायिक अभिकर्ता बन्न सक्नुहुन्छ ।

 परिचय भद्र र संयमता गर्नुहोस्, तपाँइको परिचय दिदाँ आकर्षक तरिकाले म वा मेरो समुहले लगानीलाइ केही आर्थिक उन्नति तिर लगी सुरक्षात्मक तरीकाले केही समयमा करीब दोब्बर बनाउने काम गछौँ भन्नुहोस । तर बीमा हो नभन्नुहोस ।
 तपाइको यो कुरा सुन्दा अर्काे ब्यक्तीलाइ अचम्म लाग्न सक्छ, के होला त्यस्तो भन्नुन भनेर कर गर्न सक्छ , उ सगँ कुनै समय निर्धारण गनुहोस, तत्कालका लागी अति ब्यस्त भएको महसुस गराउनुहोस र उसलाइ कुनै १ दिनको दुइवटा छुट्टाछुट्टै समय र स्थान दिनुहोस जुन शान्त या कुरागर्न उपयुक्त स्थान होस , तर हतार गरी बीमाको कुरा ननिकाल्नुहोस ।
 यदि उसले तपाइलाई फोन गरी भेट्ने  प्रस्ताब गर्छ भने  तपाइले भनेको बिषयमा जान्न आतुर छ, अनि तपाइ भन्नुहोस म आज अलिक ब्यस्त छु २,४ ठाउमा भेट्न जानुपर्ने के गरौ भनेर उसलाइ नै प्रतिप्रस्न गनुहोस, ता कि अब भेट्ने समय र स्थानको निर्णय उसैले गर्नेछ । तर बीमाको कुरा नगनुहोस ।
 निज भनेबमोजीमको समय र स्थानमा नम्रतापुर्बक सिष्टचारपुर्ण तरीकाले प्रभाबित गर्नेगरी ब्यवहारीकता बढी देखाउनुहोस, बिषय बस्तुमा तत्काल प्रबेश नगनुहोस ।
 भेटको दोस्रो चरणमा पेशा, ब्यवसाय, नोकरी आदिको बारेमा सोध्नुहोस र उसले गरेका सकारात्मक कुराको प्रससा गर्न नबिशनुहोस, जब आम्दानीको कुरा, खर्चको कुरा र बचतको कुराह? ह्ुन्छन त्यहीबेला नजानिदो तर निकै महत्बपुर्ण तरीकाले बिषय बस्तुमा प्रबेश गनुहोस ।
 जीवनमा आम्दानी,जोखिम,बचत, सुरक्षा,सुख र दुखको बिषयमा मज्जाले उसको भाबना,र बिचारलाई बुझेर कुरा गनुहोस कि तपाईको परीवारमा यसको निकै आबश्यकता छ भन्ने आभाष दिलाउनुहोस ।
 अब तपाइको कुरा बाट उसालाइ दोधारमा पर्ने अबस्था आउन सक्छ, तब तपाइले नम्रतापुर्बक उसलाइ सोध्नुहोस उसका समस्था, ब्यथाहरु  ।
 बिचमा कुनै केहि आपत्ती आए, म ब्यस्तताका वाबजुत तपाइले भनेर तपाइलाइ भेट्न आए मलाइ बिश्वास छ तपाइ मलाइ खाली हात पठाउनुहुने छैन ।
 यति भनिसकेपछी उसले मजबुरीका बावजुत एउटा बीमा प्रस्ताब गर्छ, र तपाइ निश्चित रकम भन्नुहुन्छ , सकिन्छ नगद लिनुहोस सकिदैन चेक लिनुहोस र सिस्टाचार पुर्ण तरीकाले पुन भेट्ने बचा गरी बिदा हुनुहोस ।
 यदि चिनेजानेको ठाउमा जादै हुनुहुन्छ भने मिठाइ, कपी ,पेन वा कुनै आकर्षक सामान लिएर जानुहोस, बच्चलाइ दिनुहोस र त्यहाको माहोल बच्चमा केन्द्रित बन्दछ, सोहि समयमा अबिभाबक सगँ बच्चाको प्रसंसा  गरी उज्वल हुने कुरा गनुहोस जसले गर्दा तपाँइको प्रस्ताब सहज तरीकाले स्बिकृत हुन्छ ।
 कसैको बच्च जन्मीयो वा कुनै खुसियाली माहोल छ भने फरक तरिकाले प्रस्तुत हुनुहोस, अकर्षक कपडा ,पुष्प गुच्छा दोसल्ला जस्ता कुराले सम्मान गनुहास ताकी सम्बन्धमा निकै आत्मीयत बनोस र तपाइको ब्यवसायले सफलता प्राप्त गरोस ।

Prabhu
Crest

( लेखक जीवन बीमा कम्पनीमा कार्यरत छन् ।)

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

25%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS