IME Life

सोल्टी होटलका सञ्चालकहरु परिवर्तन

SPIL
NIC ASIA

काठमाडौं । सोल्टी होटलको संचालक परिवर्तन भएको छ । कम्पनीको संस्थापक शेयरधनी श्री होलिडे इन्भेष्टमेण्टबाट प्रतिनिधित्व गर्ने भेंकटेश गोमाटाम र निजका बैकल्पिक सञ्चालक विवेक भल्लाले राजिनामा दिएपश्चात् कात्तिक १३ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेकाले संचालक समिति परिवर्तन भएको कम्पनीले जनाएको छ ।

गत कात्तिक १३ गतेदेखि कम्पनीको कार्यकारी अध्यक्षमा दिनेश बहादुर बिष्ट र संचालकहरुमा शशि राज पाण्डे, रबिभक्त श्रेष्ठ, राजेश काजि श्रेष्ठ, निरन्जन कुमार टिबरेवाला,जया राज्य लक्ष्मी शाह, गणेश बहादुर चन्द र प्रकाश विक्रम खत्री रहेका छन् ।

Prabhu
Crest

कम्पनीको संस्थापक शेयरधनी होलिडे इन्स इन्भेष्टमेण्ट नेपालको असोज ११ गतेदेखि उक्त कम्पनीको शेयरधनी नरहेको पनि कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS