SKIP THIS

SLICL
Prabhu Life Ad Final

हिमालयन जनरल इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा आज हिमालयन जनरल इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको चार लाख १० हजार ८ सय ८० कित्ता बोनस शेयर सूचीकृत भएको हो । उक्त शेयर शेयरधनीले डिम्याट खातामा आएपछि खरीद विक्री गर्न सक्नेछन् ।

Biz Bazar
NLIC

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार