IME Life

माउन्टेन इनर्जी नेपालको साधारण शेयर बाँडफाँडमा नपरेकाहरुको रकम र्फिता

SPIL
NIC ASIA

काठमाडौं । माउन्टेन इनर्जी नेपालले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको आइपीओ नपरेको शेयर बापतको रकम फिर्ता गर्ने भएको छ । कम्पनीले कात्तिक १४ गतेदेखि उक्त रकम र्फिता गर्न सुरु गर्ने जानकारी गराएको छ ।कम्पनीले आवेदकले आवेदन फारममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खातामा रकमान्तर गरेको जनाएको छ ।

यसका साथै कम्पनीले आवेदकले उल्लेख गरेको खातामा रकमान्तर नभएमा वा बैंकको नाम तथा खाता नं फारममा उल्लेख नगरेका आवेदकहरुको हकमा आफुले आवेदन बुझाएको सम्बन्धीत कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।कम्पनीले उक्त साधारण शेयरको बाँडफाँट गत कात्तिक ६ गते गरेको थियो । कम्पनीले आयोजनाको अतिप्रभावित क्षेत्रका लागि १९ लाख ६८ हजार २७ कित्ता साधारण शेयर गत भदौ ३१ गतेदेखि असोज २९ गतेसम्म विक्री खुला गरेको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS