IME Life

नेशनल माइक्रोफाइनान्सको लिलामी शेयर बोलपत्र कात्तिक १६ गते सार्वजनिक गरिंदै

SPIL
Sanima Reliance

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्तले बोलपत्र कात्तिक १६ गते खोल्ने भएको छ । लघुवित्तले कात्तिक १६ गते बिहान ११ बजे एनआइबिएल एस क्यापिटल लाजिम्पाट, काठमाडौंमा बोलपत्र खोल्ने जानाएको छ ।

लघुवित्तले गत असोज ८ गतेदेखि ६ गतेसम्म १ लाख १० हजार कित्ता संस्थापक समुहको शेयर लिलामीमा विक्री खुला गरेको थियो । कम्पनीले यस बिषम परिस्थितीलाई ख्यालमा राख्दै  शिलबन्दी बोलपत्रहरु विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको फेसबुक लाइभ मार्फत खाल्ने जानकारी दिएको छ ।

Crest
Meta Holidays
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x